मेराे नाम खड्क प्रसाद शर्मा हाे। म एक बिश्वब्यापी मार्केटर हु,मैले याे क्षेत्रमा काम गर्न थालेकाे करिब 5+ बर्ष भैसकेकाे छ। म एक खाेजकर्ता र माेटिभेसनल स्पीकर लेखक,अनि अनलाइन उध्यमी पनि हु। मैले अहिले सम्म करिब 30+  साेसियल मिडिया ह्यान्डीलिङ्ग गरिरहेकाे छु। र साथै उक्त पलार्टफर्म प्रयाेग गरेर ब्यवसायिक बजारीकरण तथा डिजिटल मार्केटिङ्ग गरि रहेकाे छु। मेले पहिला करिब दुइ बर्ष बिभिन्न बिश्वब्यापी प्रशिक्षकबाट बजारकाे बारेमा  सिकेकेा थिए। जुनमा जर्मन,पाकिस्तानी,इन्डीयन,बेलायती,बंगलादेशी,अमेरीकेन,जर्मनी अादी देशका शिक्षकहरू रहेका थिए यसका बाहेक अन्य पनि रहेका थिए। म अाफुलाइ अहिले सक्रिय मार्केटरकाे रूपमा स्थापीत गर्न सक्छु र अाफुलाइ प्रमाणित गर्न सक्दछु। भने म एक मात्र नभइ बिभिन्न बिधामा काम गर्ने भएकाले म ब्यापरिहरूकाे र कम्पनिहरूकाे समस्याहरू सजिलै बुझ्न सक्दछु। 

My name is Khadka Prasad Sharma. I am a global marketer, I have been working in this field for about 5+ years. I am a researcher and motivational speaker, writer, and also an online entrepreneur. I have been handling about 30+ social media till now. And also using the said platform, I am doing business marketing and digital marketing. I had learned about marketing from different global trainers for about two years. There were teachers from German, Pakistani, Indian, British, Bangladeshi, American, German etc. Apart from this, there were others as well. I can now establish myself as an active marketer and can prove myself. And since I am not the only one but work in different fields, I can easily understand the problems of businessmen and companies.

मेले अहिले पनि हेन्डिल गरिरहेका केही साेसियल मिडियाका लिङ्कहरू 

Some social media links that May is still handling 
Khadka Prasad Sharma
     याे मेराे ब्यक्तीगत फेसबुक पेज तथा प्राेफाइल हाे, यस पेजमा करिब 10+ हजार फलाेस रहेका छन्। यसबाट मैले बिशेषगरि ब्यक्तीगत,राजनैतिक,ब्यवसायिक, रमाइला किसिम्मका सामाग्रीहरू पाेष्ट गर्ने गर्दछु। 

साथै याे मेराे इन्स्टाग्राम हाे जुन माथिकाे फेसबुक सँग जाेडीएकाे छ।

This is my personal Facebook page and profile, this page has about 10+ thousand followers. From this, I mainly post personal, political, business, interesting types of content.

Also, this is my Instagram which is linked to the above Facebook.

याे फेसबुक सँग जाेडिएकाले मैले जे जे फेसबुकमा राख्छु त्याे त्याे अटाेमेटिक यसमा पनि रिलिज हुने गर्दछ।
Since it's connected to Facebook, whatever I post on Facebook is automatically released on it as well.

याे मेराे लाेकसेवा सम्बन्धी र केही महत्वपुर्ण कुराहरू पाेष्टहरू गर्न परेका प्रयाेग गर्ने फेसबुकपेज हेा। जुन मेराे सटकट नामले पनि चिनिने गर्दछ। 
This is my Facebook page, which I use to post about my public service and some important things. It is also known by my nickname, Shortcut.
Khadka Prasad Sharma - खड्क प्रसाद शर्मा 
  याे पनि निकै महत्वपुर्ण मेरै अर्काे फेसबुक पेज रहेकाे छ,याे पेजबाट मेले अाफ्ना बिचार र माेटिभेसनल कुराहरूमात्र पाेष्ट गर्ने गर्दछु। 
This is also my other very important Facebook page, on this page I only post my thoughts and motivational things.
याे पनि म द्धार चलाइएकाे पेज हाे याे पेजमा प्राय जसकाे हाैसला दिने खालका सामाग्रीहरू पाेष्ट गरिन्छ जुन मान्छेहरूले धेरै मन पराउछन यसमा प्राय अंग्रजीभाषाका स्टाटसहरू राखिने गर्दछ। याे युराेप,यएस,युके बेस बनाएर सामाग्रीहरू पाेष्ट गरिने गरिन्छ। 

यसकाे इन्स्टाग्राम पेज पनि रहेकाे छ र पिनट्रेस पेज पनि रहेकाे छ। यस द्धारा एफिलियट र ड्राेपसेपिङ्ग गर्ने उध्यश्य राखिएकाे छ। 
This is also a page run by me. This page usually posts encouraging content that people like a lot. It usually has English language statuses. It posts content based on Europe, US, UK.

It also has an Instagram page and a Pinterest page. It aims to do affiliate and dropshipping.

Insta:  Yes I Can                                                                  Pin: Yes I Can




त्यसैगरि याे अर्काे पेज जसद्धारा मैले जनावर सम्बन्धिका मात्र पाेष्ट गर्ने गर्दछु, जुन बिशेष गरि घरपालुवा रहन्छन। यसकाे उध्यश्यपनि एफिलियट र ड्राेपसेपीङ्ग गर्ने नै रहेकेा छ। भन्ने अर्काे यसलाइ ब्राण्डकाे रूपमा बिकास गर्न खाेजिएकाे छ, याे पनि बिश्वभरी ने तार्केट गरेर बनाएकाे मार्केटिङ्ग पेज हेा। 
Similarly, this is another page through which I post only about animals, especially pets. Its purpose is still to do affiliate and dropshipping. Another one is to develop it as a brand, this is also a marketing page targeted at the world.

Insta: Home of Pets Psychology                                                 Pin: Home of Pets Psychology



याे पनि एक महत्वपुर्ण पेज रहेकेा छ याे पेजमा बिशेषगरि पेसा तथा अाथिक काराेबाराेसम्बन्धि कुरा गर्ने गरिन्छ यसमा पैसा सम्बन्धीका मात्र कुराहरू राख्ने गरिन्छ, याे पनि बाहिरी देशहरूमा तार्केट राखिएकाे ब्राण्ड हेा यसमा पैसा सम्बन्धि कुराहरू मात्र राखिने हुदा मान्छेहरूले बिशेष चासाेकाे साथ फलाे तथा मेसेज गर्ने गर्छन यसका भिजिटर बढी USA and UK का बढी रहेका छन। 

This is also an important page. This page is mainly about career and financial matters. It only contains money-related topics. This is also a brand targeted at foreign countries. Since it only contains money-related topics, people follow and message it with special interest. Its visitors are mostly from the USA and UK.

 Insta: Talk About Money Today                                   Pin: Talk About Money Today




याे पनि एक महत्वपुर्ण स्थान दिएर र दिर्घकालिन साेच राखेर निमाण गरिएकाे साेसिएल मिडिया पेज हेा यसकाे मुख्य काम पाेडक्ट लिस्टिङ्ग गर्ने र सेल गर्ने रहेकेा छ, अहिले हाललाइ यस पेजबाट एफिलियट मार्केटिङ्ग गरि राखिएकाे छ तर भबिष्यमा यसलाइ लाेकल प्राेडक्ट सेलकाे रूपमा पनि बिकास गर्ने लक्ष्य राखिएकाे छ।

This is also a social media page that has been built with an important place and long-term thinking. Its main function is to list and sell products. Currently, affiliate marketing is being done through this page, but in the future, the goal is to develop it as a local product sales platform.

Insta:  The Online E-shop Cart                                          Pin: The Online E-shop Cart


     याे पनि एक महत्वपुर्ण र दृघकालिन लक्ष्य र उध्यश्य राखेर बनाएकाे अन्तराष्ट्रीय पेज हाे। याे पेजले बिशेषगरी घुम्ने लक्ष्य राखेर तथा ट्राभलिङ्ग सम्बन्धी जानकारी दिने र बिश्वभरीका पर्यटकीय क्षेत्रकाे बारेमा जानकारी दिने उध्यश्य राखेर बनाइएकाे पेज हाे। साथै यस पेजकाे उध्यश्य ट्राभेलिङ्ग सम्बन्धीकाे मार्केटिङ्ग गर्ने उध्यश्य राखिएकाे छ। 

This is also an international page created with an important and long-term goal and objective. This page is a page created specifically with the goal of traveling and providing information related to travel and providing information about tourist areas around the world. In addition, the purpose of this page is to market travel-related products.

Insta: TAOIW                                                                            Pin: TAOIW 


   याे पेजलाइ पनि मैले यराेप,यएस,युके तार्केट राखेर बनाइएकाे पेज हाे यसले माया,प्रेम, र सम्बन्ध सम्बन्धी काम गर्दछ। यसमा बिशेषगरी माेटिभेसन सम्बन्धी,जानकारी मुलक, शिक्षा युक्त डेटिङ्ग सम्बन्धी जाकारी दिने पेज हाे। 

This page is also a page that I created with Europe, USA, and UK as the target. It deals with love, romance, and relationships. It is a page that provides motivational, informative, and educational dating information.

Insta: Heart Entwined:                                 Pin: Dating, Love and Relationships

  याे दृघकालिन रूपमा कम्पनिकाे रूपमा स्थापीत गर्ने उध्यश्य राखेर बनाएकाे  पेज हाे यस पेजले बिशेषगरी लाेकल तथा अन्तराष्ट्रीय स्तरकाे काम गर्ने लक्ष्य राखेर बनाइएकाे छ। यस पेजले बिशेष गरि डिजिटल मार्केटिङ्ग,ग्राफिक डिजाइनिङ्ग, सामाजिक सञ्जाल ब्यवस्थापक मार्केटिङ्ग,क्रियटिभ लेखक तथा कपीराइटर,एडभटाइजिङ्ग, वेव डिजाइनिङ्ग, सफ्टवयर जस्ता धेरै कामहरू गर्ने लक्ष्य राखिएकाे छ। याे एक एजेन्सीकाे रूपमा बिकास गरिदै छ। याे टिमवर्कमा काम गरिने छ। यसले मल्टिवर्किङ्ग काम गरिने छ। 

This is a page created with the aim of establishing a company in the long term. This page has been created with the aim of doing local and international level work. This page has been created with the aim of doing many things like digital marketing, graphic designing, social media management marketing, creative writing and copywriting, advertising, web designing, software, etc. This is being developed as an agency. This will be done in teamwork. This will be multi-tasking.



 याे पनि एक डिजिटल तथा लाेकल ब्यापार गर्ने उध्यश्य बाेकेर बनाइएकाे एक पेज हाे। यसकाे काम पनि Kp Global Solutions सँग सम्बन्धीत रहेकाे छ तर KP Global भनेकाे बिशेषगरि  देशका कार्यहरूमा बिशेष जाेड दिन्छ भने मार्लिस्टरले अन्तराष्टिय स्तरका काम मात्र गर्ने छ। याे मेराे लागि निकै महत्वपुर्ण भुमिका खेलेकाे पेज हाे। 

This is also a page created with the aim of doing digital and local business. Its work is also related to Kp Global Solutions, but KP Global gives special emphasis on domestic work, while Marlister will only do international work. This is a page that has played a very important role for me.

Insta:  Marlliceter                                      Pin: Marlliceter


PC/Internet E-Market Central 



Personal Development





What is Social Media Marketing?
Social Media Marketing is a type of marketing where products, services or brands are promoted on social media sites. This involves developing and posting on platforms content that is specialised to getting the attention of your target audience, building perception value of a brand which supports: website traffic generation as well possible creation of leads or product selling.

What is included in SMM Most of the FacebookPosted by Carolinesikes Posted on August 5, 2020.
1. Content Creation: Posts, images or videos and everything else that will amaze your audience.
2. Platform Management: It helps you to manage your platforms (Facebook, Instagram, Twitter) depending on the demographics.
3. Interaction: The act of engaging with your followers by commenting, messaging and sharing.
4. Advertise: Paid campaigns targeted for broader audience or niche.
5. Analytics:Monitoring metrics that pertain to your all around effectiveness such as but not limited to likes, shares, clicks and conversions.
6. Influencer Collaboration: Get influencers on board, use the power of influencer audience and credibility.