My Name Is Khadka Pd Sharma
I'm Khadka Prasad Sharma Founder And CEO Of Kp Public Service 54. Expert Content Writing, Social Media Marketing, AI Tools Provider, And Blogger Expert. Have 4+ Years Of Experience In These Fields.I Am Also An Online Entrepreneur And Author. I Am A Multi-Platform Digital Marketing|Graphic Designing|Social Media Manager|Unique SEO Content Writer|Affiliate Marketing|Web Design||Video,Photo,Content(Editor)|Accounting(Tally,Busy,Swastik Software) Etc. And I Am An Online Marketer As Well As A Literary And Other Book Author. I Have Worked And Have Been Working In Research|Sociology|Education|Language Translation|Agriculture|Veterinary Medicine|Building Electrical|Plumbing|Tile Marvel Technician Etc.And Many Other Fields. Thank You.
social media manager marketing management अप्टिमाइजेसन
d]/f] ;]jf१ व्यक्तिहरूको रुचि इच्छा चाहना पत्ता लगाई काम अगाडि बढाउने।
२ सकेसम्म अर्गानिक ननपेट प्रविधि प्रयोग गरी ग्राहक तथा दर्शकहरूलाई आफ्नो साइटमा ल्याउने र ल्याउने तथा प्रयास गर्ने।
३ ग्राहक तथा दर्शकहरूको इच्छा चाहना मनको भावना बुझी आफ्नो सोसल मिडिया प्रोफाइल तथा पेजहरू अप्टिमाइजेसन गर्ने।
४ पेज तथा प्रोफाइल ब्रान्डमा परिणत गर्दै जाने र रेगुलर स्तरीय फोटो भिडियो अन्य सामग्रीहरु उत्पादन गरी राख्ने।
५ एउटा निश्चित समयमा मात्र पोष्ट गर्ने।
६ सामाजिक सञ्जालको अलिकति अल्गरिदम राम्ररी बुझेर मात्र काम गर्ने।
७ बेलाबेला थप विकासको लागि ब्रान्ड पेड विज्ञापन गरी पेजको इन्गेजमेन्ट ग्रोइङ तथा अन्य क्षेत्रको विकासमा काम गर्ने।
८ त्यसैगरी सही तरिकाले सोसल मिडिया एनालिटिक हेन्डलिङ गर्दै पेड क्याम्पेन चलाउने।
९ मान्छेहरुले के खोजेका छन् उनीहरुलाई के को आवश्यकता छ भन्ने कुरा बुझेर मात्र सामग्रीहरु निर्माण र पोष्ट गर्ने ।
१० त्यसैगरी प्रत्येक जस्तो क्यालेन्डरको प्रयोग गर्ने ।
११ व्यक्ति वस्तु समय क्षेत्र टार्गेट गरेर मात्र सामग्रीहरू निर्माण गर्ने र पोस्ट गर्ने।
१२ किबोर्ड रिसर्च डिस्क्रिप्सन रिसर्चमा विशेष ध्यान दिई एसियो प्रविधि अपनाएर काम गर्ने। अादी
social media manager marketing management optimization
1.
To find out
the interests and desires of people and move the work forward.
2.
Try and get customers and visitors to your
site using organic non-pet techniques as much as possible.
3.
Optimizing
your social media profiles and pages by understanding the wishes and desires of
your customers and viewers.
4.
Page and profile will be converted into a
brand and produce regular level photo video and other content.
5.
Post only at
a certain time.
6.
Working only
with a little understanding of social network algorithms.
7.
From time to
time for further development, work on page engagement growth and development of
other areas by doing brand paid advertising.
8.
Similarly,
running paid campaigns by handling social media analytics properly.
9.
Create and
post content only by understanding what people are looking for and what they
need.
10.
Similarly, use a calendar like everyone else.
11.
Create and
post content only by targeting people, objects, time zones.
12.
Keyboard
Research Description Employing ASIO techniques with special attention to
research. etc
कन्टेन्ट राइटिङ
मेराे सेवाContent writing
My serviceग्राफिक्स
डिजाइनिङ सोसल मिडिया पोस्ट युट्युब थम्नेल सोसल मिडिया एड्स टेम्प्लेट maker post designing and all others
मैले दिने सेवा- सर्वप्रथम मागअनुसारका विषयवस्तुको कलेक्सन त्यसपछि तारकेटिङ किबोर्ड अडियन्सको खोजी र डिजाइनको सम्पूर्ण रूपरेखाको नर्मल ड्राफ्ट निर्माण गर्ने ।
- त्यसपछि डिजाइनिङ, साइज चुज, कलर ग्रेडिङ, चुज funting and language, collected targeting keyboards and sentence अनि कुन फन्ट कुन कलरमा मिलाउँदा उत्तम र आकर्षित देखिन्छ त्यसको छनोट गर्ने।
- विभिन्न टुलल्स एण्ड सफ्टवेयरको वृहत ज्ञान जस्तै फोटोसप, कोरेलड्रो, पेजमेकर, indiesin, canva, ai tools, power point र अन्य अनलाइन टल्सहरूको प्रयोग गरी सामग्रीहरू निर्माण गर्ने।
- सकेसम्म आफ्नै डिजाइन दिने प्रयास गर्ने र कतै कतै एआईको पनि प्रयोग गर्ने र आकर्षक सामग्रीहरु बनाउने।
- विभिन्न प्रविधि अपनाएर आकर्षक र मागअनुसारका youtube, instagram थम्नेलहरूको पनि निर्माण गर्ने।
- सोसल मिडिया एड्सहरूको निर्माण गर्ने.
- समय तोकेर अथवा क्यालेन्डरको प्रयोग गरेर मात्र पोस्ट गर्ने खोजी गरिएका किबोर्डहरूलाई ह्यासट्यागको रूपमा प्रयोग गर्ने.
- ग्राहकहरूको इच्छा बुझेर उनीहरूलाई सटिस्फाई हुने खालका मात्र डिजाइन बनाउने र उनीहरूको चित्त नबुझेसम्म डिजाइन गरेर दिने।
Graphics Designing
Social Media Post Youtube Thumbnail Social Media Ads Template Maker Post
Designing and all others
The service I provide
1. First, the collection of content according to the demand, then the search for the targeting keyboard audience and the creation of a normal draft of the entire outline of the design.SEO
- SEO किबोर्ड रिसर्च गर्ने र अहिले गुगल ट्रेडिङ तथा चलिरहेका सामग्रीहरूको विशेष काम गर्ने।
- क्वालिटी कन्टेन्ट र गुड एसियो एसियो content व्रितिंग मा विशेष ध्यान पुर्याउने।
- मेटा डिस्क्रिप्सनमा विशेष ध्यान दिने।
- इन्टरनल एण्ड अयास्ट्रनल linkingमा ध्यान दिने।
- audience पत्ता लगाएर मात्र SEO मा काम गर्ने
- short and long tell keyboard मा ध्यान दिई काम गर्ने।
- mobile friendly and SEO friendly post, title description निर्माण गर्ने।
- interesting intruction hःएअदिङ्ग and subhading त्यसैगरी बुल्लेट , points,number मा विशेष ध्यान दिने।
- इमेजमा अल्टरनेटिभ SEO टेXट हरूको प्रयोग गर्ने।
- पोस्टमा भ्वाइस सर्च अप्टिमाइजेसन गर्ने।
- युजर फ्रेन्डली बेसलाइन निर्माण गरी काम गर्ने
- एनालाइसिस, consistancy, unicness जस्ता कुराहरूमा ध्यान दिने।
- आर्गानिक्स एसियोको
प्रयोग गरेर वेबसाइट top rankingमा पुर्याउने।
SEO
The service I provideAccounting
मेरो सेवा- ट्याली, बिजी ,स्वस्तिकमा काम गर्न सक्ने।
- मास्टर, ट्रान्जेक्सन लेजरमा राम्रो ज्ञान भएको र काम गर्न सक्ने।
- स्टक आइटम र ग्रुप निर्माण गर्न सक्ने।
- रिपोर्टमा काम गर्न सक्ने तथा राम्रो ज्ञान भएको
- बिजनेस म्यानेजमेन्ट सम्बन्धी राम्रो ज्ञान भएको र सल्लाह दिन सक्ने।
- लेजर निर्माण गरी ग्रुप वाइज वर्गीकृत गर्न सक्ने र भाउचर निर्माण गरी ट्याक्समा काम गर्न सक्ने।
- डेविड र क्रेडिटमा राम्रो ज्ञान भएको ।
- खाता सम्बन्धी राम्रो ज्ञान भएको जस्तै पर्सनल ,रियल, नोमिनल आदि
- पर्चेस भाउचर, सेल्स भाउचर्स, रिसिभ भाउचर्स ,पेमेन्ट भाउचर्स, कन्ट्रा भाउचर्स, डेबिट्स नोट भाउचरमा काम गर्न सक्ने।
- कम्पनी निर्माण गर्न सक्ने
- सम्पूर्ण लिस्ट अफ ग्रुप एण्ड नयाँ ग्रुप बनाएर काम गर्न सक्ने तथा अन्य धेरै कुराहरूमा मैले काम गर्न सक्दछु।
Accounting
my service
1.
Able to work
in Tally, Busy, Swastik.CV Download